२४ कार्तिक २०८०, शुक्रबार
चिस्यान केन्द्रमै थन्कियो एक अर्बभन्दा माथिको दुग्धजन्य पदार्थ
चितवन । भरतपुरको ठिमुरामा रहेको चितवन मिल्कका चिस्यान केन्द्र र गोदाम सबै दुग्धजन्य पदार्थले भरिएका छन् । बढीमा दुई दिन उत्पादन हुने वस्तुको भण्डारण गर्न सक्ने क्षमता उद्योगसँग छ ।...