मकवानपुरमा बस दुर्घटना, १५ जना घाइते, ५ जनाको अवस्था गम्भीर
काठमाडौँ । मकवानपुरको बकैया गाउँपालिका-५ तीनतलेमा शुक्रबार बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार हेटौँडा-धरान-चतरा सडकअन्तर्गत...