साउदी अरबलाई ३०१ रनले हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश
काठमाडौँ । साउदी अरबलाई ३०१ रनले हराउँदै नेपाल एसीसी पुरुष यू-१९ प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ। मलेसियामा बिहीबार भएको खेलमा नेपालले साउदी अरबलाई फराकिलो अन्तरले हराएको हो। यो जितसँगै...