भारतीय सहयोगमा हुम्लामा दुई विद्यालय निर्माण
काठमाडौँ । भारतीय राजदूतावासको आर्थिक सहयोगमा हुम्ला जिल्लाको दुर्गम क्षेत्रमा दुईवटा विद्यालय भवन निर्माण भएका छन् । ‘नेपाल-भारत विकास सहकार्य’ कार्यक्रमअन्तर्गत भारत सरकारका रु. पाँच करोड ५२ लाख तीन हजार...