राष्ट्रिय कृषि नीति छिट्टै ल्याउँछौँ : मन्त्री भुसाल
काठमाडौँ । कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. बेदुराम भुसालले कृषि क्षेत्रका समग्र समस्या समाधान गर्ने गरी छिट्टै राष्ट्रिय कृषि नीति ल्याउन लागिएको बताएका छन्। राष्ट्रिय किसान सञ्जाल नेपालद्वारा आज आयोजित...