शंकास्पद कागजात पेस गरी श्रमिकलाई जापान पठाउने १४ म्यानपावर कम्पनी निलम्बनमा
काठमाडौँ । वैदेशिक रोजगार विभागले शंकास्पद कागजात पेस गरी श्रम स्वीकृति लिएर श्रमिकलाई जापान पठाउने कार्यमा संलग्न १४ वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीलाई निलम्बन गरेको छ । विभागका अनुसार जापानी...