व्यक्तित्वको टकराबले अर्थतन्त्रलाई बन्धक बनाउन हुँदैन : स्वर्णिम वाग्ले
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले व्यक्तित्वको टकराबले देशको अर्थतन्त्रलाई बन्धक बनाउन नहुने बताएका छन् । आज मङ्गलवार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समिति बैठकमा सांसद वाग्लेले वित्तीय...