नेताहरू सरकारी खर्चमा उपचार गर्न विदेश जाने नीति बन्द भयो : स्वास्थ्यमन्त्री
काठमाडौँ । नेपाली चिकित्सकसँग विदेशीहरू पढ्न आउने तर नेपाली नेताहरू भने उपचार गर्नका लागि विदेश जाने गरेको स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले बताएका छन् । यस्तो गर्नु स्वास्थ्य क्षेत्रमा बेथिति...