जनतासँग सम्बन्धित साना समस्यामा राहत दिलाउनुपर्छ: रवि लामिछाने
काभ्रेपलाञ्चोक । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताका स-साना समस्या तथा मुद्दामा पनि राहत दिलाउनु राजनीतिक दलको कर्तव्य भएको बताएका छन्। काभ्रेपलाञ्चोकको बनेपामा आज आयोजित पार्टीको नगर विस्तार भेलालाई...