समूहमा भ्रमण गर्ने चिनियाँलाई भिसा जारी गर्दै अष्ट्रेलिया
क्यानबेरा । अष्ट्रेलिया सरकारले समूहमा आफ्नो भूमिमा भ्रमणमा आउने चिनियाँ नागरिकलाई प्रवेशाज्ञा (भिसा)जारी गर्ने प्रक्रिया पुनः सुरु गरेको छ । व्यापार एवं पर्यटन मन्त्री डन फारेलका अनुसार स्वीकृत गरिएका गन्तव्यमा...