महानगरलाई दबाब होइन, सुझावको आवश्यक छ : उपमेयर डङ्गोल
काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डङ्गोलले सडक व्यापार व्यवस्थापन गर्ने काम महानगरको नभएको बताएकी छन्। सोमबार काठमाडौँमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उपमेयर डङ्गोलले यो समस्याको दिगो समाधान हुने...