गृहमन्त्री श्रेष्ठले भने-देश बरबाद हुन दिन सकिँदैन
काठमाडौँ । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले देशमा भ्रष्टाचार विरोधी र सुशासनको अभियानलाई सफल नबनाए राजनीतिक प्रणालीमाथि नै खतरा निम्तिने दाबी गरेका छन् । नेपाल बुद्धिजीवी सङ्गठनले आज बिहीवार काठमाडौँ...