रुकुमका भूकम्पपीडितलाई सहयोग पुर्याउन स्थानीय सरकारको आह्वान
काठमाडौँ । गएराति गएको भूकम्पबाट अति प्रभावित रुकुमका स्थानीय तहका प्रमुखले पीडितको उद्धार र राहत कार्यमा थप सहयोग पुर्याउन प्रदेश र सङ्घीय सरकारसँग आग्रह गरेका छन् । रुकुमपश्चिमका सानोभेरी गाउँपालिका,...