पर्यटकको वृद्धिसँगै बन्दीपुरका व्यवसायी उत्साहित
काठमाडौँ । ‘पहाडकी रानी’ उपनामले परिचित पर्यटकीय क्षेत्र बन्दीपुरमा पर्यटकको चहलपहल बढ्न थालेको छ । आन्तरिक एवं बाह्य पर्यटकको दैनिक आवागमनमा वृद्धि हुन थालेपछि यहाँका व्यवसायी उत्साहित भएका छन् । बाह्य...