माओवादी रूपान्तरण अभियान एक महिना थप, पुस १५ गते शक्ति प्रदर्शन गर्ने तयारी
काठमाडौँ । माओवादी केन्द्रले पार्टी सुदृढीकरणका लागि थालेको रूपान्तरण अभियान एक महिनाका लागि थप गर्ने भएको छ। माओवादीले भदौ १६ गतेदेखि तीन महिनाका लागि ‘जनतासँग माओवादी’ विशेष रूपान्तरण अभियान सुरु...