‘प्रचण्ड’ले बोलाएपछि एमाले अध्यक्ष ओली सिंहदरवारमा
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी ओली शर्माबीच सिंहदरवारमा भेटवार्ता भएको छ । प्रधानमन्त्रीले बोलाएपछि अध्यक्ष ओली मंगलबार दिउँसो प्रधानमन्त्री कार्यालय पुगेका थिए । सिंहदरवार स्रोतका अनुसार...