रामहरि खतिवडाले भने-सुन काण्डको विषयमा संसदीय समितिमा छलफल गर्छु
काठमाडौँ । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले सुन तस्करी प्रकरणलगायतका सबै विषयमा समितिमा छलफल गर्ने बताएका छन् । उनले समितिमा पक्ष विपक्ष र बहुमत-अल्पमत नहेरी...