तीन महिनासम्म रूपान्तरण अभियान चलाउँछौँ : जनार्दन शर्मा
कमलामाई (सिन्धुली) । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले तीन महिनासम्म ‘माओवादी जनताको साथमा’ विशेष रूपान्तरण अभियान सञ्चालन गर्ने भएको छ । पार्टीका उपमहासचिव तथा बागमती प्रदेश इन्चार्ज जनार्दन शर्माले तीन...