प्रधानमन्त्री र गौर हत्याकाण्डका पीडितबीच भेटवार्ता
काठमाडौँ । गौर हत्याकाण्डका पीडितले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेका छन् । गौर हत्याकाण्डका पीडित सङ्घर्ष समितिको टोली न्यायको माग गर्दै आज बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेको हो...