विद्युत् विधेयकमा असन्तुष्ट जनाउँदै निजी क्षेत्रले राख्यो संशोधन प्रस्ताव
काठमाडौँ । मन्त्रिपरिषद्बाट पारित भई २७ भदौमा संसदमा दर्ता भएको विद्युत् विधेयक २०८० मा निजी क्षेत्रका लगानीकर्ता असन्तुष्ट देखिएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)ले आइतबार एक कार्यक्रमका...