एमालेको लुम्बिनी प्रदेश सचिवमा आचार्य निर्विरोध निर्वाचित
काठमाडौँ । नेकपा एमालेको लुम्बिनी प्रदेश कमिटीको सचिवमा दाङका लक्ष्मण आचार्य निर्विरोध निर्वाचित भएका छन् । आचार्य यसअघि पनि प्रदेश कमिटी सचिव थिए । सचिवमा मनोनयन दर्ता गराएका गुल्मीका सोमनाथ...