ललितपुरको लेलेमा करेन्ट लागेर एकको मृत्यु
काठमाडौँ । ललितपुरको गोदावरी नगरपालिका,लेलेको भञ्जाङ सौराहामा हाइटेन्सन लाइनको तार चुँडिएर करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ । मंगलबार बिहान बाटोमा हिँड्दै गरेका ललितपुर गोदावरी नगरपालिका वडा नम्बर पाँच...