लोकतन्त्रको साइनबोर्ड मात्रै भएर हुँदैन, व्यवहार लोकतान्त्रिक हुनुपर्छ : ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा अझै पनि भोकमरीको अवस्था रहेको बताएका छन्। शुक्रबार काठमाडौँमा आयोजित राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्चको २४ औँ स्थापना दिवसको...