सुशासनको राष्ट्रिय योजना अगाडि बढाउन प्रधानमन्त्रीको नेतृत्वमा कार्ययोजना बन्दै : उपप्रधानमन्त्री खड्का
काठमाडौँ । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले सुशासनको राष्ट्रिय योजना अगाडि बढाउन प्रधानमन्त्रीको नेतृत्वमा कार्ययोजना बन्दै गरेको जानकारी दिएका छन् । नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं.३ को सम्मेलनलाई सम्बोधन गर्दै...