मुगुको छायाँनाथमा लागूऔषधविरुद्ध टोल टोलमा सन्देश मुलक अभियान सञ्चालन
काठमाडौँ । पछिल्लो समयमा मुगु जिल्ला राष्ट्रिय सडक सञ्जाल जोडिँदै गर्दा दुव्र्यवसनका घटनाहरू बढ्दै जान थालेको छ । दुर्व्यसनी पनि बढेपछि छायाँनाथ रारा नगरपालिका भित्रका टोल टोलमा जनप्रतिनिधि र युवाहरू...