राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता, कप्तान भन्छन्-हराउन सक्छौँ भन्ने आत्मविश्वास बढ्यो
काठमाडौँ । जिम्बाव्वेमा भएको विश्वकप क्रिकेट छनोटमा सहभागी नेपाली राष्ट्रिय क्रिकेट टिम आज शुक्रबार स्वदेश फर्केको छ । टोलीलाई नेपाल क्रिकेट सङ्घ क्यानका पदाधिकारी तथा क्रिकेट समर्थकले विमानस्थलमा स्वागत गरेका...