नारायणगढ-मुग्लिन सडकमा दुईतर्फी चल्न थाले गाडी
काठमाडौँ । शनिबार रातिदेखि अवरुद्ध भएको नारायणगढ-मुग्लिन सडक आइतबार साँझदेखि दुईतर्फी सञ्चालनमा आएको छ। चितवन प्रहरीका अनुसार आइतबार साँझदेखि सडकमा दुईतर्फी गाडी चल्न थालेका हुन्। तुहिन खोला नजिकै सडकमा झरेको...