‘सजाय छुटको माग दाबीसम्बन्धी व्यवस्था कार्यान्वयनमा निर्देशिका महत्त्वपूर्ण’
काठमाडौँ । महान्यायाधिवक्ता डा. दिनमणि पोखरेलले सजाय छुटको माग दाबीसम्बन्धी कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्न बनेको कार्यविधिले सहजता प्रदान गर्ने बताइएका छन् । महान्यायाधिवक्ताको कार्यालय काठमाडौँले आज जनकपुरधाममा आयोजना गरेको...