अमेरिकी सहायक विदेश मन्त्री लु भोलि काठमाडौँ आउँदै
काठमाडौँ । दक्षिण तथा मध्य एसिया हेर्ने अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लु भोलि (शुक्रबार) नेपाल आउँदै छन्। काठमाडौँस्थित अमेरिकी दूतावासले सूचना जारी गर्दै सहायक विदेश मन्त्री लु शुक्रबार काठमाडौँ आउने जानकारी...