पाल्पाको वसन्तपुरमा कामाख्या भगवती मन्दिर
लुम्बिनी । पाल्पा जिल्लाको तिनाउँ गाउँपालिका–३ स्थित वसन्तपुर डाँडामा कामाख्या भगवतीको मन्दिर स्थापना गरिएको छ । उक्त मन्दिरमा मूर्तिको प्राणप्रतिष्ठाका लागि यहाँ शुक्रबारदेखि सात दिने कालिका महापुराण पनि सुरु भएको...