स्थानीय तहका जनप्रतिनिधिहरूले आज सिंहदरवार घेराउ गर्दै
काठमाडौँ । आज स्थानीय तहका जनप्रतिनिधिहरूले सिंहदरवार घेराउ गर्ने भएका छन् । संघीय सरकारले वित्तीय समानिकरण अनुदानको अन्तिम किस्ताको ५० प्रतिशत रकम कटौती गरेको विषयमा गाउँपालिका तथा नगरपालिका संघहरुले आन्दोलन...