सामुदायिक स्कुलमा हेडमास्टर बन्न प्रस्ताव पेस गर्नुपर्ने
काठमाडौँ । हेडमास्टर बन्न अब प्रस्ताव पेस गर्नुपर्ने भएको छ। पोखराका स्कुलहरूमा कम्तीमा एक वर्ष र बढीमा तीन वर्षका लागि विद्यालय विकास योजना पेस गरेका शिक्षकलाई हेडमास्टर बनाउने निर्णय महानगरले...