गुलशन झा र आरिफ शेखलाई दुई-दुई लाख रुपैयाँ दिने मधेस प्रदेशको घोषणा
काठमाडौँ । आइसिसी क्रिकेट विश्वकप-२ एक दिवसीय प्रतियोगितामा नेपालले जित हासिल गरेकामा मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले नेपाली टोलीलाई बधाई दिएका छन्। विश्वकप छनौट प्रतियोगितामा बिहीबार युएईमाथि गौरवपूर्ण जित...