दिपक मनाङेको ज्यान मार्ने उद्योग मुद्दाको फाइल मगाउन सर्वोच्चको आदेश
काठमाडौँ । सर्वोच्च अदालतले गण्डकी प्रदेशका सांसद राजीव गुरुङ (दिपक मनाङे)विरुद्धको ज्यान मार्ने उद्योगको मुद्दाको फाइलहरू झिकाउने आदेश दिएको छ । कामु प्रधानन्यायाधीशको नेतृत्वमा रहेको संवैधानिक इजलासले गुरुङको सांसद पदको...