काँग्रेसद्वारा राष्ट्रपतिमा पौडेललाई मतदान गर्ने दल र सांसदलाई धन्यवाद ज्ञापन
काठमाडौँ । नेपाली काँग्रेसले गत फागुन २५ गते पार्टीका तर्फबाट राष्ट्रपति उम्मेदवार रहेका रामचन्द्र पौडेललाई मतदान गरी विजयी गराउने दलहरू र सांसदहरूलाई धन्यवाद दिएको छ। आज सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन...