नायक प्रदीप खड्का भन्छन् : नारीलाई सम्मान गरे समाज सभ्य बन्छ
काठमाडौँ । नायक प्रदीप खड्काले बुधबार (आज) माइती नेपालमा पुगेर त्यहाँका किशोरीलाई हौसला बढाएका छन् । नारी दिवसको अवसरमा माइती नेपालले आश्रित किशोरीका लागि फुटसल प्रतियोगिता आयोजना गरेको थियो ।...