मतदान सकिएको चार घण्टाभित्र राष्ट्रपति निर्वाचनको नतिजा सार्वजनिक गरिने
काठमाडौँ । नयाँ राष्ट्रपति चयनका लागि बिहीबार (भोलि) मतदान हुँदैछ । काठमाडौँको नयाँ वानेश्वरस्थित संसद् भवनको ल्होत्सेहल परिसरमा मतदान हुनेछ । मतदानका लागि दुईवटा केन्द्र तोकिएको छ । एउटा मतदान...