खुल्यो कीर्तिपुर आयुर्वेद क्याम्पस ताला
काठमाडौँ । आयुर्वेद क्याम्पस तथा शिक्षण अस्पताल कीर्तिपुरका बीएएमएस इन्टर्नसिपका विद्यार्थी र क्याम्पस प्रशासनबिच सहमति भएको छ । सहमतिसँगै विद्यार्थीले २१ दिनदेखि जारी आन्दोलन फिर्ता लिएका छन् भने अस्पतालमा लागेको...