म तपाईँहरूकै प्रतिनिधि हुँ, सरकार मजदुर हितका पक्षमा उभिन्छ : मन्त्री श्रेष्ठ
काठमाडौँ । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले आफू मजदुरहरूकै प्रतिनिधि भएको र यो सरकार मजदुर हितका पक्षमा दृढतापूर्वक उभिने विश्वास दिलाएका छन् । मङ्गलवार मन्त्रालयमा यातायात...