सहिदहरुको सम्मानमा प्रधानमन्त्रीद्वारा पुष्पगुच्छा अर्पण
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शहीदप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । सोमबार बिहान लैनचौरस्थित सहिद स्मारक पार्क पुगेर प्रधानमन्त्री प्रचण्डले पुष्प गुच्छा तथा सम्मान अर्पन गरेका हुन् ।...