‘कन्सर्ट’को भीडमा परेर धनकुटामा २५ जनाभन्दा बढी घाइते, तीनको अवस्था गम्भीर
धनकुटा । धनकुटा महोत्सवमा गायक प्रमोद खरेलको ‘कन्सर्ट’ हेर्न आएकाको अनियन्त्रित भीडमा परी २५ जनाभन्दा बढी घाइते भएका छन् । उनीहरूमध्ये तीन जना गम्भीर छन्। धनकुटा नगरपालिका ५ टुँडिखेलस्थित महोत्सवस्थलमा...