राप्रपा नेपालको महाधिवेशन २०८० फागुनमा, यी हुन् केन्द्रीय समिति बैठकका १३ निर्णयहरू
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको केन्द्रीय समिति बैठक सम्पन्न भएको छ। सोमबारदेखि सुरु भएको केन्द्रीय समिति बैठक विभिन्न १३ बुँदे निर्णय गर्दै सम्पन्न भएको हो । ‘राप्रपा नेपाललाई फेरि...