डोजर आतङ्क तत्काल रोकौँ : गङ्गालाल तुलाधर
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का उपमहासचिव डा. गङ्गालाल तुलाधरले विकासको नाममा जथाभाबी प्रकृतिको दोहन गर्न नहुने बताएका छन्। बुधबार काठमाडौँमा भएको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा माननीयज्युहरुको भूमिका विषयक अन्तरक्रिया...