मधेस सरकारद्वारा सुरक्षा निकायलाई २४ थान मोटरसाइकल हस्तान्तरण
काठमाडौँ । मधेस प्रदेश सरकारको गृह तथा सञ्चार मन्त्रालयले प्रदेशका आठ जिल्लामा रहेका सुरक्षा निकायहरूलाई २४ थान मोटरसाइकल आज (मङ्गलवार) हस्तान्तरण गरेको छ । मन्त्रालयले चालु आर्थिक वर्षको ६४ लाख...