संसद्मा रहेका सबै दलहरूसँग विश्वासको मत माग्ने गठबन्धनको निर्णय
काठमाडौँ । आइतबार साँझ बालुवाटारमा बसेको सत्ता साझेदार दलका शीर्ष नेताहरूको बैठकले सरकारका लागि संसद्मा रहेका सबै दलहरूसँग विश्वासको मत माग्ने निर्णय गरेको छ । साथै बैठकले सरकार सञ्चालनका लागि...