निर्मला कुर्मीको न्यायका लागि लालटिन बालेर प्रदर्शन
काठमाडौँ । नेपालगन्ज उपमहानगरपालिका-१७ परस्पुरकी निर्मला कुर्मीलाई बेपत्ता बनाइएको घटना छानबिन गर्न सरकारले चासो नदेखाएको भन्दै अधिकारकर्मीहरूले लालटिन बालेर विरोध प्रदर्शन गरेका छन् । अपहरण तथा शरीर बन्धक बनाई हत्या...