अन्धकारले ढाकिएको दुर्गम गाउँमा बिजुली पुगेपछि …
जनकपुरधाम । वर्षौँदेखि अन्धकारमा बस्दै आएका सिरहाको धनगढीमाई नगरपालिका– १४ स्थित अति विकट मानिएको मराइन, खुट्टी खोला र राईरैनी गाउँमा बिजुली पुगेपछि स्थानीयवासी खुसी भएका छन् । स्थानीय तहको समन्वयमा...