उपमहानगरको गेटमा ‘मेयर’ हराएको सूचना !
काठमाडौँ । दाङको तुलसीपुर उपमहानगरपालिकाको गेटमा ‘मेयर’ हराएको सूचना टाँसिएको छ। तुलसीपुर उद्योग वाणिज्य संघले आइतबार गेटमा मेयर हराएको सूचना टाँसेका हो। संघले तुलसीपुरमा आजदेखि सुरु भएको महोत्सवको विरुद्धमा दिनभर...