निर्वाचनमा अन्तर्घात गर्नेहरूको विवरण पठाउन काँग्रेसको निर्देशन
काठमाडौँ । नेपाली काँग्रेस जिल्ला कार्यसमिति काभ्रेपलान्चोकले सबै वडा कार्यसमितिलाई ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा असहयोग र अन्तर्घात गर्नेहरूको विवरण पठाउन निर्देशन दिएको छ । सबै वडा कार्यसमितिलाई...