लुम्बिनी प्रदेशमा मुख्यमन्त्रीको रेस, यी हुन दाबेदार
काठमाडौँ । मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको प्रत्यक्ष एवं समानुपातिकतर्फको मत परिणाम सार्वजनिक भएको छ । योसँगै लुम्बिनी प्रदेशको स्थायी मुकाम दाङको राप्ती उपत्यकामा मुख्यमन्त्रीको...